
परिक्षा नियन्त्रण कार्यालयले सानोथिमीले प्रकाशन गरेको एसएलसी परिक्षाको नतिजामा सिन्धुलीको एकै विद्यालयका चार जना विद्यार्थीको सिम्वल नम्वर गायव भएको छ । कमलामाई नगरपालीका–१६ को प्रगतिशिल मावी धामीडुरियाका चार जना एक्जाम्टेड विद्यार्थीले एसएसली परिक्षा दिएका थिए । चारै जना विद्यार्थीको सिम्वल नम्वर उत्र्तिण वा अनुर्तिण दुवै थाहा हुन नसकिएको अभिभवकहरुले वताएका छन् ।
एक्जाम्टेड एसएलसी परिक्षामा सहभागी भएका यमकुमारी रायको सिम्वल नम्वर ११९०३० एल , मेनुकाकुमारी चौहानको ११९०६२७ आई ,राजकुमार कार्कीको ११९०६२८ जे र सुजन
0 comments:
Post a Comment