|
|
चरम आनन्द प्राप्त गर्ने माध्यम— सेक्स। सेक्सजन्य प्रस्तुतिबाट आनन्द नहुने कुरै भएन। हालै मेक्सिको सहरमा यस्तै प्रस्तुतिबाट लाखौंले आनन्द उठाए। अवसर थियो— सेक्स एन्ड इन्टरटेनमेन्ट एक्स्पोको। मेक्सिको सहरस्थित २७ हजार ५ सय मिटर क्षेत्रफलको सपिङ मलमा सुन्दरीहरूको यौनजन्य प्रदर्शन एक्स्पोको प्रमुख आकर्षण रह्यो। पाँचौं संस्करणअन्तर्गत गत बुधबार प्रारम्भ एक्स्पो सोमबार सम्पन्न भएको हो।
१७ डलर प्रवेश शुल्क तिरेर एक्स्पोमा भित्रिएपछि सुन्दरीहरूको अन्तरंग गतिविधिसँग साक्षात्कार गर्न पाइन्थ्यो। त्यसैगरी पोर्न फिल्ममा काम गर्न अडिसनसमेत दिने अवसर उपलब्ध गराइएको थियो। अन्तिम चरणसम्म पुग्ने प्रतियोगीले आठ घण्टाको अवधिमा एउटा फिल्म बनाउन पाउने उक्त फिल्म एक्स्पोको वेबसाइटबाट प्रसारण गर्ने व्यवस्था मिलाइएको थियो।
एक्स्पोमा थुप्रै नर्तकीले कामूक नृत्य प्रस्तुत गरेका थिए। सुन्दरीहरूले आफ्ना भित्री अंग खुलेर देखाएको एक्स्पोमा तस्बिर खिचाउन चाहनेह रूको तँछाड-मछाड चलेको थियो। १ लाख १० हजारले अवलोकन गरेको एक्स्पोबाट १८ लाख डलर कमाइ भएको बताइन्छ।
ल्याटिन अमेरिकी देश मेक्सिकोमा बर्सेनि आयोजना हुने सेक्स एक्स्पो संसारकै ठूलो आयोजनामध्ये एक हो। २००४ मा प्रारम्भ भएको एक्स्पोको पहिलो संस्करण निकै विवादित रह्यो। क्याथोलिक चर्च एवं रूढिवादी समूहले यस किसिमको प्रदर्शनीको घोर विरोध गरेका थिए। यो विवाद अहिले शान्त भैसकेको छ।
|
|



0 comments:
Post a Comment