Home » » प्रियंका कार्की : डाइनिङ टेवलको सेक्स मज्जा

प्रियंका कार्की : डाइनिङ टेवलको सेक्स मज्जा


नेपाली नायिकाहरु पनि आजभोली धेरै खुलेर सेक्सका बारेमा कुरा गर्न थालेका छन् । यस्तै क्रममा नेपाली चलचित्रमा भर्खरमात्र नाम सुनिएकी नायिका प्रियंका कार्कीले आफ्नो निजी जिवनका बारेमा अलि खुलेर नै बताउन भ्याएकी छिन् । 


प्रियंका कार्कीको पहिलो परिचय हो सन् २००५ की मिस टीन नेपाल । तर प्रियंका यतिखेर मिस नेपाली सिनेक्षेत्रकी नायिका समेत बनेकी छन भने मिसबाट मिसेस प्रियंका कार्की मैनाली समेत बनेकी छन् ।

पतिसँगै अमेरिका बस्ने प्रियंका केही महिना छुट्टी बिताउन नेपाल आएका बखत नेपाली मिडियामा उनको खुवै चर्चा भयो । प्रेम, सेक्स र जीवनबारे खुलेरै गरिएका उनका टिप्पणी यतिखेर सिनेक्षेत्रमा चियागफका बिषय बनेका छन् । हुँदाहुँदा प्रियंका यतिसम्म खुल्न थालिन की उनले श्रीमानसँग कुन ठाउँमा सेक्स गर्दा आनन्द आउंछ र कुन पोजिसन रुचाउँछिन समेत भन्न भ्याइन् ।  प्रियंका ले सेक्सका लागि बेड रेगुलर ठाउँ भएपनि नयाँ नयाँ ठाउँमा ट्राई गर्ने बताएकी छन् । प्रियंका भन्छिन-’ नयाँ अनुभवका लागि क्लोजेटमा ट्राई किन नगर्ने ? अझ डाइनिङ टेवलमा सेक्स गर्नुको आनन्दै वेग्लै ।’

कति अबधिमा सेक्स गर्न रुचाउनुहुन्छ भन्ने प्रश्नमा प्रियंका को जवाफ छ- कसैले दिनहुँ गर्लान, कसैले हप्तामा गर्लान तर मेरा लागि सेक्स मुडमा भर पर्छ । प्रायः काममा ब्यस्त भइरहने हुनाले श्रीमानसँग लामो ग्यापमा भेट हुन्छ । त्यतिबेला मेरालागि सेक्स स्पेशल हुन्छ ।’

कुन पोजिसनमा सेक्स उत्तम लाग्छ भन्ने प्रश्नमा प्रियंका भन्छिन- ‘मलाई परम्परागत पोजिसन अर्थात पुरुष माथि र महिला तल हुने पोजिसन नै सहज लाग्छ । आफु माथि हुने पोजिसनमा बढि एक्सरसाइज गर्नुपर्ने भएकाले म यो पोजिसनमा त्यति इन्जोय गर्दिन् ।’

स्वस्थ सम्बन्धका लागि सेक्स अत्यन्तै महत्वपूर्ण रहेको भन्दै प्रियंका भन्छिन- सहि पार्टनरसँग र दुवैले सहज महसुस गर्नुभएको छ भने बिबाहपूर्वको सेक्स सोह्रै आना उचित हुन्छ ।’

आफ्नो पार्टनरसँग रिलेसन राम्रो नहुनेले सही पार्टनरको खोजीमा धेरै पार्टनर बनाउने गरेपनि त्यसको परिणाम राम्रो नहुने बताउने कार्कीले आफुलाई सिंगल पार्टनर नै उत्तम लाग्ने बताइन् ।

0 comments:

Post a Comment

Find Us On Facebook