Home » » कट्रिनाले गरिन आत्महत्या

कट्रिनाले गरिन आत्महत्या


 भारत राज्य स्थित झारखण्डको हाजरीबागमा एक जना किशोरीले आत्महत्या गरेकी छिन् । कट्रिना नामको किशोरीले आर्थिक स्थितीको कारण आफ्नै घरमा आत्महत्या गरेकी हुन् । १२ कक्षामा पास भएपछि उनले अगाडी पढ्न खोजेकी थिइन् तर गरिबीको कारणले अगाडी पढ्न नसक्दा उनले आत्महत्या गरेको परिवारले जनाएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएको छ । उनको घरको आर्थिक स्थिती निकै कमजोर रहेको छ । उनको घरमा ९ जना सदस्य रहेका छन् ।


0 comments:

Post a Comment

Find Us On Facebook