|
स्वाजील्याण्डमा बर्षको एक पटक रीड डांस परंपराको नाममा कुंमारी केटीहरुको टपलेस नृत्य सभ्य समाजको यस संसारमा एक अनौठो परंपरा भन्न सकिन्छ जुन जो जूलू संस्कृतिको एक भाग हो । यस नृत्यमा हजारौँ किशोरीहरु जस्ले अहिलेसम्म कसैसंग संभोगका सुख लिएका छैनन ले आफनो कौमार्य प्रस्तुत गर्छन र स्वयंलाई कुमारी बताउछन । उनिहरु यस परम्परागत नृत्यमा टपलेस भएर पुरुषहरुलाई कामुकताका साथ आकर्षित गर्छन । यस परम्पराका कारण १५ देखी ४९ वर्ष सम्मका महिलाहरुमा एचआइभी तथा अन्य यौनजन्य रोगहरु धेरै भएको पाईयो जुन पुरुषको तुलनामा महिलाहरुमा बढी थियो ।
यस्ता टपलेस युवतीहरुको संख्या ६० हजा भन्दा बढी हुन्छ जब यिनीहरु त्यहाँका सम्राटको अगाडी आएर उभिन्छन् । यिनीहरुको उमेर १० बर्ष देखी २५ बर्षवीचको हुन्छ ।
यी कुमारी केटीहरु हातमा रीड लिएर सम्राटको अगाडी गाउँदै नृत्य गर्छन र आफनो कौमार्य एवं सौन्दर्यलाई अभिमानका साथ अर्धनग्न शरीरका साथ उनको सामुन्ने प्रस्तुत हुन्छन् । केहिदिन पहिलेमात्र यस्तो नृत्य सम्राट एम्सवती तृतियका अगाडी यो परम्परागत नृत्य प्रस्तुत गरिएको थियो ।
यिनी अफ्रिकाका आखिरी भूपति मानिन्छन् । उनका १३ वटा पत्नीहरु छन् । प्रायः नया पत्नी रोज्नका लागि यस किसिमका प्रथा सन्चालन गर्छन् । उनले रोजेपछि अरुले पनि आफुले मनपराएकी केटीलाई रोज्छन् ।
यतिमात्र नभएर महिलाहरुबाट त्यहाँ जम्मा भएका पुरुषहरुलाइ आफुलाई मनपर्ने साथी छान्ने अवसर मिल्दछ । उनिहरु राम्री कुमारी केटीमध्य एकलाई रोजेर उसंग सेक्स गर्न तयार हुन्छन् । त्यस नजिकैको एक नदीमा कुमारी केटीहरु विना वस्त्र नांगै त्यस नदीमा नुहाँउछन जहाँ सम्भोगकृया पनि हुन्छ ।
संयुक्त राष्ट्रसंघका अनुसार यस आदि परम्परामा १३ देखी २४ वर्षवीचका केटीहरुका साथ परम्पराका नाममा ज्यादै घृणित तरिकाबाट यौनाचार हुन्छ ।
|
0 comments:
Post a Comment