Home » » लभ टिप्स

लभ टिप्स


१. गर्लफ्रेन्डस“ग सा“झ भेट हुदा“ ‘आज तिम्रो दिन कस्तो रह्यो ?’ भनेर सोधौं । यसले उनीप्रति आफ्नो प्रेम दर्शाउ“छ । २. कुनै नया“ पहिरनमा देखेपछि उनको ड्रेसअप सम्वन्धी सहि टिप्पणी गर्नुपर्छ । यद्यपी त्यसको आलोचना गर्ने भुल गर्नुहुन्न । ‘तिमी कति आकर्षक देखिएको छौ’ भनेर प्रशंसा गर्नु पर्छ । ३. उनीस“गको वातचितमा आफुलाई धैर्य राख्नुपर्छ । आफुमात्र एकोहोरो वोल्ने गर्नुहुन्न । उनको कुरालाई ध्यानपूर्वक सुन्नुपर्छ । ४. डेटिङका लागि उनको रोजाइलाई प्राथमिकता दिनुपर्छ । आफ्नो इच्छा मात्र लाद्न खोज्नु राम्रो हुन्न ।

0 comments:

Post a Comment

Find Us On Facebook