Home » , » मुकेश अम्बानीको मुम्बईस्थित २७ तले निवासः विश्वको सबैभन्दा महँगो घर !

मुकेश अम्बानीको मुम्बईस्थित २७ तले निवासः विश्वको सबैभन्दा महँगो घर !


भारतीय अर्बपति मुकेश अम्बानीको मुम्बईस्थित २७ तले निवास एन्टिलिया विश्वकै महँगो घरको सूचीमा परेको छ । फोर्ब्सका अनुसार साढे २१ अर्ब डलर सम्पत्तिका मालिक मुकेशको घर चार लाख वर्गफिटमा फैलिएको छ । घर बनाउन अम्बानीले करिब दुई अर्ब डलर खर्च गरेका थिए । एन्टिलियाको छ तलामा पार्किङ छ । बलरुम, थियटर, बार, तीनवटा हेलिप्याड छन् । यसमा काम गर्न छ सय कर्मचारी खटाइएका छन् । छिमेकीले भने यो घरलाई सम्पत्तिको अभद्र प्रदर्शन भनेका छन् । केहीले सहरको सौन्दर्य नै बिगारेको आरोप लगाएका छन्।

0 comments:

Post a Comment

Find Us On Facebook