Home » » कारभित्रै सेक्स गर्दा…….

कारभित्रै सेक्स गर्दा…….


चीनको जियामेनमा एक कार यस्तो अवस्थामा दुर्घटनामा पर्यो जब त्यस कारका चालक आफ्नी गर्लप|mेन्डका साथ कारभित्रै सेक्समा मस्त भैरहेका थिए । जियामेनको एक फ्लाइ ओभर बि्रजमा कार गुडिरहेको बेला चालकले उत्तेजनामा आएर कार नियन्त्रण गर्न भुलेपछि उक्त कार अर्को निकै महंगो गाडिमा गएर ठोक्किन पुग्यो जुन गाडि छेउँमा पार्क गरिएको थियो ।
कामवासनाले मत्त जोडीले आफ्नो गाडिमा कार ठोक्काएपछि महंगो कारका मालिक बकौल डेलीचीललाई सुरुमा त डाँकाहरुले लुट्ने उद्धेश्यले गाडि ठोक्काएका हुन् की भनेर डर लागेछ । तर जब ठोक्किने कारबाट लामो समयसम्म कोही पनि मानिस बाहिर निस्किएन तब उनी बाहिर निस्किए । उनी बाहिर निस्किएर जब ठक्कर दिने कारभित्र हेरे तब उनी आश्चर्यमा परे । त्यहाँ एक महिला आत्तिँदै आफ्नो ब्रा लगाउने कोसिस गरिरहेकी थिइन् भने पुरुष पछिल्लो सिटमा रहेका आफ्ना कपडा तान्दै थिए ।
२० मिनेटपछि उक्त जोडी कारबाट ओर्लेर गाडि ठोक्काएकोमा डोंगसँग माफी मागे । ठक्करबाट आफ्नो गाडिमा झण्डै ३ हजार युआनको क्षति भएपनि उक्त जोडीसँग केबल १ हजार युआन मात्र रहेछ । त्यसैले उनले १ हजार लिएर बाँकी मिनाहा गरिदिए । उक्त कामोत्तेजक जोडीले माफी मागेपछि डोंगले उक्त घटनालाई प्रहरीसम्म लगेनन् तर जथाभावी मात्तिने वैशालु जोडीलाई केहीबेर आफ्नो उपदेश सुनाए ।

0 comments:

Post a Comment

Find Us On Facebook