|
|
काठमाडौं, २६ जेठ । त्रिसुली थ्रि ए आयोजनाको क्षमता बढाउन गरिएको निर्णयको विरोध गर्दै आन्दोलनमा उत्रिएका बिद्युत प्रधिकरणका कर्मचारीहरुले आज मन्त्री क्वाटर पुल्चोकमा बिद्युत काटेका छन । बिद्युत प्रधिकरणका कर्मचारीहरुले आज बिहान बत्तिको लाइन काटेका हुन । टेकुस्थित शव वे स्टेशनबाट दुई घण्टाको लागि बिद्युत काटिएको कर्मचारीहरुले बताएका छन । उनीहरुले आफ्नो माग पूरा नभए विद्युत कटौती समय थप गर्ने चेतावनी दिएका छन ।|
|


0 comments:
Post a Comment