|
आज मिति २०७० जेठ २७ गते सोमबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले दलहरुबीचको विवाद कायमै रहेको र उच्चस्तरीय राजनीतिक समितिको बैठकमा पनि थ्रेसहोल्डका विषयमा दलहरुको अडान उस्तै रहेको खबरलाई मुख्य रुपमा छापेका छन् ।
आजको कान्तिपुर दैनिकले एमाओवादीमा जिम्मेवारी फेरबदल हुने खबर मुख्य बनाएको छ भने नागरिक दैनिकले साउदीबाट र्फकन नपाउँदा नेपालीको विचल्ली भएको खबरलाई मुख्य बनाएको छ ।
त्यस्तै अन्नपूर्ण पोष्टले अदालतमा तालबन्दी भएको र मन्त्री निवासकै विजुली काटिएको खबरलाई मुख्य बनाएको छ भने काँग्रेस एमालेका कारण चुनाव नहुने स्थिति आएको भन्ने प्रचण्डको भनाईलाई राजधानी दैनिकले प्रमुखताका साथ छापेको छ ।

0 comments:
Post a Comment