|

अखिल क्रान्तिकारीले काठमाडौको राष्टिय सभागृहमा आयोजना गरेको कार्यक्रममा बीना सार्वजानिक भएकी हुन् । यसअघि उनले सामाजिक संजालमा नयाँ फोटो पोष्टगरेपनि सार्वजानिक कार्यक्रममा देखिएकी थिइनन् ।
बीनालाई देखेपछि क्रान्तिकारीका विद्यार्थी त्यतैतर्फ झुम्मिएका थिए । उनले आफ्ना सखीसँग राजनीतिमा फर्किने बताएकी छन् । बीना लैनचौर स्थित सरस्वती क्याम्पसकी स्ववियु सभापति हुन् ।
गतबर्ष सगरमाथा चढन जाने क्रममा प्रकाश दाहालसँग पिरती बसेपछि बीनाले प्रकाशसँग दोस्रो बिहे गरेकी थिइन । विद्यार्थी राजनीति छाडेर बिनाले महिला फाँटमा कामगर्ने रुची राखेको माओवादी स्रोतले जनायो ।
|
0 comments:
Post a Comment