|

दुलाहाको आफन्त नाता पर्ने भनिएकी युवतिलाई २५ बर्षका दुलहा जनक सिंहले बलात्कार गरेका हुन । डरले बलात्कार भएको दुईदिनपछि पिडित युवतिले काकीलाई यस घटनाबारे भनेकी थिइन । काकीको सहायतमा युवतिले प्रहरीकोमा रिपोर्ट गरेपछि प्रहरीले बिहेको दिनमा युवतिको बलात्कार गरेका सिंहलाई बिहे गरेको तेस्रोदिन पक्रेको छ ।
स्वास्थ्य परिक्षणमा समेत सिंहले युवतिलाई बलात्कार गरेको भेटिएको बताइएको छ ।
|
0 comments:
Post a Comment