Home » » बिकिनी का साथ किस मा तामाराको हट जवानी (फोटो फिचर)

बिकिनी का साथ किस मा तामाराको हट जवानी (फोटो फिचर)








बेलायती ग्लामर मोडेल तथा टेलिभिजन स्टार तामारा इसलेस्टोन छुट्टी मनाउन आफ्ना ब्वाइफ्रेण्ड जे रटल्याण्डसागै दुबई पुगिन् । समुद्री तटको मादक वातवारणमा अझै मादकता थप्दै तामारा र जे को जोडीले दुबइको समुद्री तटमा निकै रोमान्स गरे ।

२८ वर्षे तामारा र ३१ वर्षे जे एक अर्काको अंगालोमा बेरिएर चुम्बनमा मस्त थिए । लाग्थ्यो उनीहरुलाई अरु कसैको परवाह छैन र त्यो समुद्री तट उनीहरुको नीजि हो । सेक्सी बिकिनीमा सजिएकी तामाराको चर्तिकला हेर्दा लाग्थ्यो उनी विवाहअघि पछिका कामको रिहर्सल गर्दैछिन् । यी दुइको विवाह अब छिटै हुँदैछ ।






0 comments:

Post a Comment

Find Us On Facebook