|
हनिमुन मनाउन जाने ठाउँको तथा त्यहासम्म तय गर्नुपर्ने यात्राको वारेमा जानकारी हासिल गर्नुहोस् । ताकि त्यस ठाँउमा वा वाटोमा नया“ दुलहीले कुनै किसिमको अप्ठ्यारो महषुस नगरोस् ।
–जहाँ रहनुहुन्छ, आफ्नो पत्नीको पुरा ख्याल गर्नुहोस् । होटल या रुममा एक्लै छाडेर अन्त नजानुहोस् ।
–पहिला जीवनसाथीको विश्वास जित्नुहोस् र रोमान्स सुरु गर्नुहोस् ।
–रोमान्स सुरु गर्ने समयमा साथीको भावनालाई पनि राम्ररी वुझ्नुहोस् ।
–आफ्नो साथीको कुनैपनि कुरालाइ वेवास्ता नगर्नुहोस् ।
–उनलाई के मन पर्छ के मन पर्दैन भन्ने कुरा पनि वुझ्नुहोस् ।
|
0 comments:
Post a Comment