Home » » जीवन मन्त्र,गरिव हुन नदिने ५ कुरा

जीवन मन्त्र,गरिव हुन नदिने ५ कुरा


१.  वर्तमान समय कस्तो छ, समझदार व्यक्ति यस विषयमा सधै जानकार रहन्छन् । सुखको दिन हो या दुखको ? यसको आधारमा आफ्नो कार्य योजना तय गर्नुपर्छ ।
२.  आफ्नो साथी को र सत्रु को हो ? यसवारे पनि जानकारी हुनुपर्छ । आफ्नो सच्चा मित्र को हो चिन्नुपर्छ । किनकी मित्रको भेषमा कतिपय सत्रुपनि हामीसामू आइरहेको हुनसक्छ ।

३.   हामी कस्तो स्थानमा वसिरहेका छौ ? त्यहाको वातावरण कस्तो छ, माहौल कस्तो छ ? वुझ्नुपर्छ
४.   आफ्नो आय÷व्यायवारे सधै अपडेट रहनुपर्छ । आम्दानी अनुसार खर्चको विवरण तयार गर्नुपर्छ ।
५.   आफ्नो योग्यता एवं कुशलता के हो ? वुझ्नुपर्छ । अतः आफ्नो योग्यता अनुसारको काममा हात हाल्नुपर्छ ।

0 comments:

Post a Comment

Find Us On Facebook