Home » » गर्लफ्रेण्ड बनाउँने पाँच रोचक तथ्य

गर्लफ्रेण्ड बनाउँने पाँच रोचक तथ्य


यदि कुनै पनि केटीले केटालाई मन पराई भनेपनि उ कुरा सुरु गर्ने पहिलो व्यक्ति हुन चाहान्न , त्यसैले सुरुमा केटा आफैले कुराकानीको सुरुवात गर्नुपर्छ । केटीह
रुको मुटु कमलो हुन्छ , उनीहरु सम्बन्धको गहिराई तपाईको पहिलो चुम्बनबाट निर्धारण गर्न खोज्छन्, त्यसैले तपाई यस्तो अवस्था आएमा यसलाई हुन दिनुहोस् । केटी मान्छेहरुले सधै आत्मविश्वासी केटा मान्छेहरु मन पराउँछन् । त्यसैले तपाईमा भएको उनीप्रतिको भावना समयको बर्बाद नगरी भन्नुहोस् । केटी मान्छेहरु आफ्नो सुन्दरताको तारिफ गरेको खुब मन पराउँछन् । त्यसैले तपाई उनीसँग हुँदा उनका हरेक कुराको खुलेर तारिफ गर्नुहोस । यदि केटी उनको कुनै साथीसँग गफमा मस्त छिन् भने उनलाई डिस्टर्ब नर्गनुहोस् । यदि उनी रोइरहेकी छिन् भने उनलाई त्यसै छाड्दिनुहोस् र उनीसँगै हुनुहोस र कसिलो अंकमाल गनुहोस् ।

0 comments:

Post a Comment

Find Us On Facebook