|

१. चेक रिपब्लिकमा रहेको “बिग सिस्टर” एक यस्तो वेश्यालय हो जहा सित्तैमा सेवा दिने गरिन्छ । तर त्यसका लागि सबै यौन क्रिया भिडियोमा उतार्ने अनुमति दिनुपर्ने हुन्छ । त्यो भिडियो स्थानीय र बाहिरी बजारमा बेच्ने समेत गरिन्छ ।
२.मुनलाइट बनी रेन्च केट हाउस अर्को वेश्यालय हो, जुन एचबिओ टिभीको एक रियालिटी शोको थिममा बनाइएको छ । लस भेगासमा रहेको यो वेश्यालयको दावी छ की उसल आफ्ना विषेश ग्राहकहरुलाई चरम सुख प्रदान गर्छ । यहा एलियनको ड्रेस लगाएर सेक्स गर्ने अवसर पाइन्छ ।
३.नाना इन्टरटेन्टमेन्ट नाम गरेको वेश्यालय थाइल्याण्डमा छ । ४० वटा बार रहेको ४ तले यो वेश्यालयका सबै बारमा स्ट्रिप डान्स हुन्छ । यहा दलाल हुदैनन्, ग्राहक र डान्सरका बीचमा सेक्सको सोझो डिल हुन्छ ।
४.“द साइट” सिड्नीको वेश्यालय हो । यो वेश्यालय सार्वजनिक वित्रापन मार्फत आफुकहा वाइन्ड, हट र सबैभन्दा राम्रा तरुनीहरु उपलब्ध रहेको दावी गर्छ ।
५. लस एन्जल्समा रहेको स्टार वार्स अर्को चर्चित वेश्यालय हो । यसको विषेशता यो छ, की यहाका डान्सरहरु कार्टुन जस्ता देखिन्छन् । अत्यनतै हट स्ट्रिप चल्ने यो वेश्यालयमा जाने जोकोही पग्लेर फर्किन्छ ।
|
0 comments:
Post a Comment