Home » » ब्रा’ लगाउन नपाएपछि विवाद ( फोटो फिचर सहित )

ब्रा’ लगाउन नपाएपछि विवाद ( फोटो फिचर सहित )


चीनमा नेशनल ईन्ट्रान्स परिक्षामा छात्रालाई मेटल क्लिप जडित ब्रा लगाउन रोक लागेपछि विवाद खडा भएको छ। ब्रामा चिट लुकाएर लैजान सजिलो हुने साथै मेटल क्लिपबाट बाहिर सुचना पुर्याउने सामग्रीमा सहयोग हुने भन्दै बन्देज गरिएको थियो। सरकारी मिडियाले विरोधीको समर्थन गरि नक्कल रोक्ने यो तरिका गलत भएको जनाएका छन्।
चीनमा शुक्रवार र शनिवार ९० लाख भन्दा बढि हाई स्कूलका विद्यार्थीले ईन्ट्रान्स परिक्षा दिएका थिए। यो परिक्षा चीनको नेशनल कलेजमा प्रवेश गर्नको लागि लिईन्छ। हरेक बर्ष हुने ईन्ट्रान्स परिक्षाबारे मिडियाको नजर पर्ने गर्छ। नक्कलबाट बचाउन अधिकारीहरुले अनेक योजना बनाईरहने बताईएको छ।




0 comments:

Post a Comment

Find Us On Facebook