Home » » महिलाको लागि सेक्सको चरम अवस्था

महिलाको लागि सेक्सको चरम अवस्था


सेक्स एण्ड रिलेशनशिप एक्सपर्ट जूली पीसगुड नामक संस्थाको एक रिसर्चले ३० देखि ४० वर्षको उमेर महिलाको लागि सेक्सको चरम अवस्था रहने निष्कर्ष निकालेको छ ।
महिलाको जीवनमा सबैभन्दा उत्कृष्ट सेक्शुअल एक्सपेरिइन्स अवधी उक्त समय भएको सो संस्थाको अध्ययनले देखाएको हो ।
 अध्ययनका अनुसार सेक्सको सबैभन्दा धेरै इच्छा गर्ने महिलाहरूमा ३५ देखि ४४ बर्षको उमेरको बिचमा रहेको पाइएको छ ।

अहिले सम्मको रिसर्चमा भने महिलाहरूका लागी २८ बर्षको उमेरमा सेक्शुअल एक्सपीरियन्स निकै महत्वपूर्ण मानिदैं आइएको थियो ।
अध्ययनका क्रममा एक तिहाई भन्दा धेरै महिलाहरूमध्ये यस उमेर समूहका ३६ महिलाहरूले सातामा दुइ देखि तीन पटक सेक्स गर्ने बताएका थिए भने अन्य २० महिलाहरूले सातामा चार देखि छ पटक सम्म सेक्स गर्ने बताएका थिए । 


0 comments:

Post a Comment

Find Us On Facebook