मिति २०७० साल असार १६ गते आइतबार


आज मिति २०७० साल असार १६ गते आइतबार, भलभल अष्टमी/अष्टमी व्रतम्/गोरखकाली पूजा, अष्टमी,

Watch Video


२०७० साल असार १५ गते शनिबार,


आज मिति २०७० साल असार १५ गते शनिबार, षष्ठी, तदअनुसार सन् २०१३, जुन २९ तारिक । आजको राशिफलको हेर्नुहोस् ।

मेष: प्रयास अनुसार सफलता नमिल्दा दिक्क लाग्ने, रोग ब्याधि बढ्ने ।

बृष: हरेकखाले स्वतन्त्र व्यवसायबाट पर्याप्त आम्दानी हुने, वाहन सुख मिल्ने ।

मिथुन: आकस्मिक धनलाभ मिल्ने, घरेलु आवश्यकता पूरा हुनेछ ।

कर्कट: धार्मिक आध्यात्मिक चेतनाको विकास हुने, मान सम्मान बढ्ने ।

सिंह: विरोधीमाथि संघर्ष नहोला भन्न सकिन्न, कार्यक्षमतामा ह्रास आउने ।

कन्या: भाग्य परिस्थितिले साथ दिने, विध्नबाधाबाट मुक्ति मिल्नेछ ।

तुला: लेनदेनसम्बन्धी कारोबार सफल हुने मनोबल उच्च हुनेछ ।

वृश्चिक: यात्रा उपलब्धीमूलक हुने, जोखिमपूर्ण कार्यबाट लाभ मिल्ने ।

धनु: विशेष अवसरमा धोका पाइने, दिनचर्या अस्तव्यस्त हुनेछ ।

मकर: कामकाजप्रति लगनशिलता बढ्ने, साहस उत्साह बढ्नेछ ।

कुम्भ: सिर्जनात्मक कार्यमा सफलता मिल्ने, स्वजनबाट सहयोग पाइने ।

मीन: आरोग्य लाभ मिल्नाले जीवनदायिनी शक्तिको विकास हुने ।

२०७० साल असार १४ गते शुक्रबार

आज मिती २०७० साल असार १४ गते शुक्रबार, पञ्चमी, तदअनुसार सन् २०१३, जुन २८ तारिक ।

Watch Video


Watch Video

आज मिती २०७० साल असार १३ गते बिहीबार,


आज मिती २०७० साल असार १३ गते बिहीबार, चतुर्थी, तदअनुसार सन् २०१३, जुन २७ तारिक ।

Watch Video


विक्रमसंवत् २०७० साल आषाढ १२ गते बुधबार


आजको पञ्चाङ्ग र राशीफल
विक्रमसंवत् २०७० साल आषाढ १२ गते बुधबार
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
व्यापारी र कर्मचारीका लागि आजको दिन सन्तोषजनक रहनेछ । पशुपालक र कृषकले झमेला व्यहोर्नुपर्छ । घरपरिवारभन्दा अन्त जाँदा मानसिक रुपमा सन्तोष प्राप्त हुने दिन छ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । ठूलाबडाले सहयोग गर्नेछन् । शुभ कुराको संकेत मिल्नेछ । यात्राको समय छ । लामो समयदेखि विरामी हुनुहुन्छ भने आज पूर्व वा दक्षिण दिशामा रहेको कुनै देवालयमा गई दर्शन गर्नुस् र दिनभरि झुठो नबोल्नोस् रोगबाट छिटै मुक्ति पाउनु हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
प्रतिकूल समय चल्दैछ । प्रशासनिक झैझमेला वा आरोप व्यहोर्नु पर्ने हुनसक्छ । प्रेम सम्बन्धमा तिक्तता आउने योग छ । तपार्इंले भने जस्तो काम सम्पन्न हुन कठिन छ । आफूले ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । साँझको समय अलि बढी निराशाजनक रहने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
हाँसखेल र मनोरञ्जनपूर्ण समय छ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । माया प्रेममा फसिने बेला छ, तपार्इं धेरै उम्किन प्रयास नगर्नु बेस होला । सन्तानपक्षको राम्रो माया मिल्नेछ । समय राम्रो छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
काम गर्दा विभिन्न समस्या आइलाग्न सक्छन् । परिणाम सोचे जस्तो नहुन सक्छ । सानोतिनो कामका लागि पनि निक्कै खट्नु पर्छ । आर्थिक समस्या बढ्ने दिन होे आज । साँझसम्ममा कुनै महत्वपूर्ण काम भएको खबर पाउने योग छ । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
राम्रो समयको योग छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । आज शैक्षिक प्रगतिका लागि ठूलो फड्को मार्न सकिने दिन हो, पठनपाठनमा ध्यान दिनु बेस हुनेछ । आफन्तबाट भन्दा अन्यबाट आवश्यक सहयोग मिल्नेछ । बरु सानातिना कामको झमेला आउनसक्छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
आज दिक्क र झर्को लाग्दो दिन छ । अनावश्यक यात्रा हुने सम्भावना छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । काममा ढिलासुस्ती हुने योग छ । दिनको सुरुआतमा मन खिन्न भएपनि क्रमशः समस्याहरु सुल्झँदै जानेछन् । साँझमा मनमा थोरै रमाइलोको अनुभूति हुनसक्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । आज जग्गाजमिनको कारोबार गर्दा असल हुने सङ्केत छ । सन्तान पक्षबाट पनि राम्रै सहयोग प्राप्त हुनेछ । साथीभाई र नातागोताको सहयोग प्राप्त हुनेछ । मेवा मिष्टान्न परिकार मिल्नेछ भेटघाट राम्रै होला । मानसम्मान मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
राम्रो समयको योग छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरीद गर्दा लाभ प्राप्त हुनेछ । परिवारमा विशेष धार्मिक कार्य सम्पन्न हुनेछ । धार्मिक कार्यको लागि तपार्इं स्वयं लाग्नु पर्नेछ । विशिष्ट व्यक्तिको सहयोग र सल्लाहले महत्वपूर्ण कार्य सम्पन्न हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
नयाँ कामको लागि नयाँ अवसर आउनेछ । निर्माण तथा व्यवहारिक क्षेत्रमा लगानी लगाउने बेला छ । शुभ समाचार प्राप्त हुने योग छ । मन त्यसै त्यसै फुरुङ्ग हुने समय छ । दैनिक कामकाज सजिलै सम्पन्न हुनेछन् । आफन्त र मित्रहरुसँग भेटघाट र रमाइलो गरिने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
तपाईंको कडा परिश्रम व्यर्थै खेर जान सक्छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा आँच आउने सम्भावना छ । स्वास्थ्यमा अचानक गडबडी आउने छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
असल समय छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ । पहिले भएका घटनाको स्मरणले मन त्यसै एकतमासको हुने दिन छ । आम्दानीमा कमी आउने छैन । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । अरुले गरेका कामको गुणदोष सबैको जिम्मा लिनु पर्नेछ ।

आज मिती २०७० साल असार ११ गते मङगलबार


आज मिती २०७० साल असार ११ गते मङगलबार, भूमि पूजा/अशून्यशायन व्रत, द्वितीया, तदअनुसार सन् २०१३, जुन २५ तारिक । आजको राशिफलको भिडियो हेर्नुहोस् ।


Watch Video


Comments

मिती २०७० साल असार १० गते सोमबार,


आज मिती २०७० साल असार १० गते सोमबार, प्रतिपदा, तदअनुसार सन् २०१३, जुन २४ तारिक ।



Watch Video


मिती २०७० साल असार १० गते आइतबार,


आज मिती २०७० साल असार १० गते आइतबार, मन्वादि/गैडु पूजा/पूर्णिमा व्रत/गोष्ठदेव पुजा, पूर्णिमा, तदअनुसार सन् २०१३, जुन २३ तारिक । आजको राशिफलको भिडियो हेर्नुहोस् ।


Watch Video




२०७० साल असार ८ गते शनिबार

आज मिती २०७० साल असार ८ गते शनिबार, चम्पक चतुर्दशी, तदअनुसार सन् २०१३, जुन २२ तारिक ।



Watch Video


आज मिती २०७० साल असार ७ गते शुक्रबार


आज मिती २०७० साल असार ७ गते शुक्रबार, वैश्णवानां निर्जला एकादशी व्रत/तुलसी विजारोपण/विश्व शरणार्थी दिवस, द्वादशी, तदअनुसार सन् २०१३, जुन २१ तारिक






Watch Video

आज मिती २०७० साल असार ६ गते बिहीबार


आज मिती २०७० साल असार ६ गते बिहीबार, वैश्णवानां निर्जला एकादशी व्रत/तुलसी विजारोपण/विश्व शरणार्थी दिवस, द्वादशी, 
तदअनुसार सन् २०१३, जुन २० तारिक । आजको राशिफलको भिडियो हेर्नुहोस् ।


Watch Video


आज मिती २०७० साल असार ५ गते बुधबार


आज मिती २०७० साल असार ५ गते बुधबार, स्मातानां निर्जला एकादशी व्रत, एकादशी, तदअनुसार सन् २०१३, जुन १९ तारिक । आजको राशिफलको भिडियो हेर्नुहोस् ।




Watch Video


आज मिती २०७० साल असार ४ गते मङगलबार,


आज मिती २०७० साल असार ४ गते मङगलबार, रामेश्वर पूजा/गंगा पूजा, दशमी, तदअनुसार सन् २०१३, जुन १८ तारिक । आजको राशिफलको भिडियो हेर्नुहोस् 

Watch Video

Comments

तपाइको आजको राशिफल


भिडियोमा हेर्न यहाँ क्लिक गर्नुहोस

२०७० साल जेठ ३१ गते शुक्रवार


आज मिती २०७० साल जेठ ३१ गते शुक्रवार, सिठी नख:/कुमार षष्ठी, षष्ठी, तदअनुसार सन् २०१३ जुन १४ तारिक ।




Watch Video


मिती २०७० साल जेठ ३० गते बिहिवार,

आज मिती २०७० साल जेठ ३० गते बिहिवार, रोल्पा क्षेत्रे झाँक्री पूजा, पञ्चमी, तदअनुसार सन् २०१३ जुन १३ तारिक ।










आज मिती २०७० साल जेठ २९ गते बुधबार


आज मिती २०७० साल जेठ २९ गते बुधबार, उमा पूजन व्रत, चतुर्थी, तदअनुसार सन् २०१३ जुन १२ तारिक








Comments

आज मिती २०७० साल जेठ २६ गते आइतबार


आज मिती २०७० साल जेठ २६ गते आइतबार, गोसाइकुण्ड स्नानारम्भ/दशहरा स्नानारम्भ, प्रतिपदा,
तदअनुसार सन् २०१३ जुन ०९ तारिक । आजको राशिफलको भिडियो हेर्नुहोस् ।

तपाइको आजको राशिफल

विक्रमसंवत् २०७० साल ज्येष्ठ २५ गते शनिबार, ईश्वीसन् २०१३ जुन ०८, नेपाल संवत् ११३३,

rasifal h

आज मिती २०७० साल जेठ २४ गते बुधबार, चतुर्दशी, तदअनुसार सन् २०१३ जुन ०७ तारिक ।

''विक्रमसंवत् २०७० साल ज्येष्ठ २४ गते शुक्रबार,
ईश्वीसन् २०१३ जुन ०७, नेपाल संवत् ११३३,
आजको सूर्योदय – ५:०२:१९ बजे र सूर्यास्त – ६:४७:३४ बजे,
ज्येष्ठ कृष्णपक्ष (वछलागा), चतुर्दशी तिथि, साँझ ६ बजेर १४ मिनेटसम्म, त्यसपछि अमावस्या तिथि,
चन्द्रमा बृष राशीमा,कृतिका नक्षत्र साँझ ४ बजेर ५९ मिनेटसम्म, त्यसपछि रोहिणी नक्षत्र,
सुकर्मा योग साँझ ६ बजेर २२ मिनेटसम्म, त्यसपछि धृति योग,दिनको पूर्वार्द्धमा बब र उत्तरार्द्धमा बालब करण,अमृत बारबेला : बिहान ८ बजेर २९ मिनेटदेखि १० बजेर १२ मिनेटसम्म,लाभ बारबेला : बिहान ६ बजेर ४५ मिनेटदेखि ८ बजेर २९ मिनेटसम्म,शुभ बारबेला : दिउँसो ११ बजेर ५५ मिनेटदेखि १ बजेर ३८ मिनेटसम्म,
राहुकाल : बिहान १० बजेर १२ मिनेटदेखि दिउँसो ११ बजेर ५५ मिनेटसम्म ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –'
समय राम्रो छ । कामको दायित्व दिन प्रतिदिन बढ्नेछ । सुनचाँदी जस्ता धातुको कारोवारबाट धेरथोर लाभ मिल्नेछ । व्यापारिक कारोबारमा सुधार आउने योग छ । पारिवारिक सहयोग बढ्ने छ । बोलिको प्रभाव बढेतापनि झैझगडामा आफु पछि हट्नु पर्नेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
आज धार्मिक र सामाजिक काममा समय बित्ने दिन हो । आज दिनदुखीलाई दिएको सानो सहयोगले तपाईंको रोकिएको काम बन्न सक्छ । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरुले मनग्ये लाभ प्राप्त गर्नेछन् । सामाजिक र पारिवारिक सम्बन्ध सुदृढ हुनेछ । शत्रुहरु पराजित हुनेछन् ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
खराब समय छ । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुने स्थिति आउने छ । दण्ड सजाय भोग्नु पर्ने या सामान हराउन सक्ने समय छ । अनावश्यक कुरामा अल्झिनु राम्रो छैन । तपाईंको परिश्रम खेर जान सक्छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
राम्रो समयको योग छ । सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट यश प्राप्त हुनेछ । बोलीको प्रभाव रहनाले काम बन्ने छ समयलाई पर्खिनु होला । विभिन्न महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ । । शुभ कुराको संकेत मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
कृषिकार्यतिर मन जानेछ । प्रयाससाध्य समय छ धैर्य गर्नुहोला । प्राविधिक काममा विशेष सफलता प्राप्त हुने छ साथै आत्मसन्तुष्टि प्राप्त हुनेछ । विभिन्न महत्वपूर्ण दिनहरू मध्ये आजको दिन विशेष महत्वको दिन हुनेछ । शुभ कुराको संकेत मिल्नेछ । उत्साहपूर्वक काम गर्नुहोला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अध्ययन अध्यापनमा खासै रुचि नरहला । यातायातको साधन किन्ने विचार गर्नु भएको छ भने आज अनुकूल समय हो । धार्मिक तथा सामाजिक कार्यमा महत्वपूर्ण भुमिका रहनेछ । शुभ समाचार प्राप्त हुने योग छ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा राम्रो हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
समय ठीक छैन । गर्नु नपर्ने कामबाट जोगिने बेला हो, गर्न बाँकी काम पनि आजलाई थाती राख्नु नै बेस हुनेछ । हरबखत सजग एवं सचेत भई कार्य गर्नु होला । छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
पारिवारिक खुसी मिल्नेछ । आर्थिक पक्ष सुदृढ रहनुका साथै समस्याहरु समाधान हुनेछन् । काममा सफलता पाइने छ । विभिन्न सामाग्री किनमेल गर्न बाँकी छ भने आज त्यसका लागि राम्रो दिन हो । नातागोताभित्रका विपरीतलिंगी सदस्यले राम्रो सहयोग गर्ने छन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
आज अवगाल र अपजस व्यहोर्नुपर्ने दिन हो । प्रतिस्पर्धीहरुले औंला ठड्याउने अवसर पाउने छन् । अनपेक्षित वादविवाद पनि हुनसक्छ । सहयोगी हातहरु पछि हट्न सक्छन् । कुनै कुराले विचलित गराउनुका साथै अरुले गरेभनेका कुरामा चित्त नबुझ्न सक्छ, संयमता अपनाउनु बेस हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –'
समय मध्यम रहेको छ । एकाबिहानै सन्ततिपक्षबाट समस्या आइपर्ने सङ्केत छ । आफन्तले नै कुरा काट्न र विश्वासघात गर्न थालेपछि मन अस्थिर र अशान्त रहने छ । उता पारिवारिक समस्याले पनि मन खिन्न हुनेछ । साँझपख मन भुलाउने उपायको प्राप्ति हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –'
आजको दिन लाभदायक देखिन्न । व्यापार व्यवसायबाट नाफाघाटा बराबर रहने योग छ । आज शरीर अस्वस्थ हुनसक्छ । स्वास्थ्योपचारमा धन खर्च हुन सक्छ विचार गर्नुहोला । आज चोटपटकको भय र मानसिक तनाव हुनेछ । उता झुठो फत्तुर पनि आइलाग्न सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –'
सानातिना कुरामा अल्मलिने समय छैन । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । मन एकचित्त बनाएर लक्ष्य प्राप्ति गर्ने तर्फ लागिरहनु पर्ने देखिन्छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ ।''

Find Us On Facebook