|
|
एजेन्सी- अमेरिकामा आफ्ना पूर्व पतिको लिङ्ग काट्ने महिललाई त्यहाँका एक अदालतले जन्मकैदको सजाय सुनाएको छ। ५० वर्षीया क्याथरीनलाई २०११ जुलाइमा पूर्व पतिको लिङ्ग काटेर खानेकुरा फाल्ने ठाउँमा फालेको आरोप लागेको थियो।
उनका वकिलले यसका लागि पूर्व पति र बाल्यकालमा भएको दुर्व्यवहारलाई दोषी भएको बताएका छन्। यता क्याथरीनले भने आफ्नो कामप्रति कुनै पश्चाताप नभएको बताइन्। क्याथरीनका पूर्व पतिले घटनापछि आफ्नो जिन्दगीको एक हिंस्सा ध्वस्त भएको बताए। उनले आफ्नो पहिलाको पहिचान पनि संकटमा परेको बताए।
अभियोग पत्रमा क्याथरिनले आफ्ना पूर्व पतिलाई स्लिपिङ ट्याव्लेट दिएर ओछ्यानमा बाँधिदिएको र त्यसपछि छुरा प्रहार गरेको बताइएको छ।
यो घटना हुने समयमा दुवै जना सम्बन्ध विच्छेद गर्ने प्रक्रियामा रहेको प्रहरीले बताएको छ। घटना स्थल पुगेका प्रहरीसँग क्याथरीनले पतिलाई यस्तो गर्नैपर्ने अवस्था रहेको बताएकी थिइन्।

0 comments:
Post a Comment