
पती घरमा नभएको अवस्थामा पत्नीहरु चहि नाङ्गिएर फोटो खिचाउन थाल्यो भने के हाल होला ? हाम्रो परिवेशमा नसुहाउने प्रश्न हो यो । यद्यपी व्रिटेनका विवाहित महिलाहरुले भने पती घर वाहिर भएको वेला मस्तले फोटोशूट गराए, त्यो पनि विकिनीमा । अचम्म लाग्दो कुरा, यसरी आफ्नो जवानी एक्सपोज गर्न उनीहरुलाई कतिपनि लाज लागेन रे । किन ? जवाफ अझ घतलाग्दो छ–‘यो त आफ्ना पतिका निम्ती उपहार पो हो ।’ खासमा तिनीहरुका पति सैनिक रहेछन् । अत आफ्ना सैनिक पतीलाई रणभूमिमा आत्मवल मिलोस भन्नका खातिर उनीहरु नाङ्गिएर फोटोशूट गराएका
रहेछन् । हवाइमा रहेका फोटोग्राफर डाफने हारग्रोवले उनीहरु फोटाशूटका लागि सहजै मन्जुर भएको वताएका छन् ।
0 comments:
Post a Comment