Home » » कन्डोम थरी थरीका

कन्डोम थरी थरीका


कन्डोम लगाऔं, एड्स भगाऔं जनसेवाका लागि जारी गरिएको विज्ञापन हो यो । तर, कन्डोमको उपयोगिता एड्स भगाउनमा मात्र सीमित छैन । यौनक्रियामा थप आनन्द दिलाउनका लागि पनि कन्डोम उपयुक्त माध्याम हुने व्यवसायीहरु वताउ“छ् । त्यसैले कन्डोम विभिन्न आकार-प्रकारमा उपलव्ध हुने गरेको छ । चिप्लोपना, खस्रोपना, का“डादार, सङ्खाकार लगायत विविध किसिमका कन्डोमहरु वजारमा पाइन्छ । यौन रोग र्सनवाट जोगिन मात्र होइन, आफ्ना यौनसाथीको संर्सगवाट थप आनन्द प्राप्त गर्न पनि कन्डोम प्रयोग गर्नु राम्रो हुने वताइन्छ । नेपाली समाजमा गर्भ निरोधकको अस्थाई साधनको रुपमा कन्डोमको प्रयोग गर्ने गरिएको छ । यद्यपी प्रयोगकर्ताले कन्डोमको व्रान्ड, आफ्नो लागि उपयोगी प्रकार लगायतको वारेमा जानकारी हुनुपर्छ ।


भि ओभर -महिला कन्डोम०
भि ओभर महिलाहरुको लागि प्रयोग गरिने कन्डोम हो । यस कन्डोमको अगाडि, पछाडि दुइवटा रिंङ हुन्छ । एकातिरको रिङ योनी भित्र र अर्को वाहिर राखेर प्रयोग गरिन्छ । लुव्रिकेटेड र फेक्सिवल हुने भएकाले यसले दुवैलाई उत्तिकै आनन्द दिन्छ । यो कन्डोम शतप्रतिशत सुरक्षित हुने वताइन्छ ।
मूल्यः-१३० रुपियाँ -१ प्याकेट०

माया 
माया पुरुषले प्रयोग गर्ने कन्डोम हो । यो एकदमै नरम हुन्छ । यसमा अत्याधिक चिल्लोपना हुनका साथै र्घष्ाणयुक्त पनि हुन्छ ।
मूल्यः-२५ रुपियाँ -१प्याकेट०

इन्सपायरल
इन्सपायरल पुरुष कन्डोम हो तर यस कन्डोमको प्रयोगले महिला यौनसाथीलाई चरम आनन्द दिन्छ । यसको टुप्पो शंखको जस्तै आकृतिमा वनाइएको हुनाले अरु कन्डोमको तुलनामा यो निकै फरक लाग्न सक्छ । सुख्खा योनी भएकाहरुलाई यो कन्डोम वढी फाइदाजनक हुन्छ । यसमा अत्याधिक चिप्लोपन हुन्छ ।

मूल्यः-१०० रुपियाँ -१ प्याकेट०

कामसुत्र
कामसुत्र विभिन्न किसिममा उपलव्ध छ । र्डर्टट प्लेन, सेक्सुअल समयावधी लम्याउने, चिप्लोपन, अत्याधिक पातलो र फ्लेवरयुक्त कामसुत्र व्रान्डको कन्डोम पाइन्छ । जुनसुकै यौन प्रकृति भएका जोडीका लागि यो कन्डोम उपयुक्त हुन्छ ।

मूल्य- २० रुपियाँदेखि ३ सय रुपियासम्म

म्याक्स
यो विशेष किसिमको कन्डोम हो । एलोवेरा फ्लेवरको यो कन्डोमको प्रयोग स्रि्र स्खलन रोक्न समेत सहयोगी हुनसक्छ । वाटर वेस लुव्रिकेन्टस् यसको अर्को विषेशता हो । यो र्डर्टेहुट हन्छ । 
मूल्यः-५० रुपियाँ


मुड्स
मुड्स कन्डोम घेरादार एवं र्डर्टेहुट न्छ । वास्नादार यो कन्डोम महिला यौनसाथीको सन्तुष्टिलाई प्राथमिकता दिएर तयार गरिएको छ । अन्य भन्दा फरक वनावटको यो कन्डोम घेरादार र र्घषणयुक्त हुन्छ ।
मूल्यः-५० रुपियाँ

सुपर र्डर्टेझट  र्हर्दा यो कन्डोमको वनावट अनौठो लाग्छ । काडैकाडा भएको यो कन्डोम दुइतर्फी यौनआनन्द दिन निकै उपयोगी हुने वताइन्छ । गोल्डेन प्याकेजमा उपलव्ध हुने यो कन्डोम हर्ेर्दा काडेदार देखिएपनि अत्यान्तै नरम हुने गर्छ ।
मूल्य-१००

मेन फोर्स
यो अत्याधिक पातलो आवरणले वनेको कन्डोम हो । र्डर्टेट रिङयुक्त मेनफोर्स ६ वटा फ्लेवरमा उपलव्ध छ ।
मूल्यः-४० रुपियाँ











0 comments:

Post a Comment

Find Us On Facebook