Home » » कस्तो होला उनको निवस्त्र रुप ?-फोटो पनि

कस्तो होला उनको निवस्त्र रुप ?-फोटो पनि


लाइफटाइम केबल नेटवर्कले यो अन्तरंग दृश्यलाई अस्पष्ट गर्ने अभिनेत्री जेनिफर लव हेविट लोकप्रिय टेलिभिजन धारावाहिक ‘द क्लाइन्ट लिस्ट’ को नयाँ सस्करणमा निवस्त्र हुने भएकी छन् । 
सन अनलाइनका खवर अनुसार, ३३ वर्षिय यि अभिनेत्री मसाज गर्ने महिलाको भूमिकामा देखिदैछन् । जो, आफ्ना ग्राहकका साथ यौन सम्वन्ध वनाउनका लागि अतिरित्त धन लिन्छन् । 

दोस्रो संस्करणको सिरियलका लागि हेविट पुर्ण रुपले तयार छिन् । तर, लाइफटाइम केबल नेटवर्कले यो अन्तरंग दृश्यलाई अस्पष्ट गर्न चाहेका छन् । यतिवेला उनी आफ्नो शरीरलाई आकर्षक वनाउनका लागि हप्तामा चार पटक जिम जाने गरेकी वताइन्छ । 






0 comments:

Post a Comment

Find Us On Facebook