|
|
दाम्पत्या सुखका लागि धेरै ठूलो कसरत गर्नु पर्दैन । आफ्नो सामन्य व्यवहारवाट पनि यो संभव छ । अतः आफ्नी पत्नीका लागि यि व्यवहार अपनाएर दाम्पत्य जीवनलाई सुखमय वनाउन सकिन्छ । १. पत्नीको हरेक राम्रो कामको प्रशंंसा गर्न कञ्जुस्या“इ नगरौं । यद्यपी अस्वभाविक र अनावश्यक प्रशंसा चाहि राम्रो हुन्न । २. आफ्नो जीवनको उनको महत्व कति छ भन्ने कुरा महसुष गराउनु पर्छ । ३. घरको सामन्य काममा पत्नीलाई सहयोग गर्नु राम्रो हुन्छ । ४. फुर्सदको समय सपिङ तथा भ्रमणमा लान सकिन्छ । ५. आफ्नो पूर्व गर्लफ्रेन्ड तथा अन्या महिलास“ग तुलना गर्नु हुन्न । यसले उनीहरुमा नराम्रो असर पु¥याउन सक्छ ।
|
|



0 comments:
Post a Comment