Home » » हनिमुनका मनाउने जोडीको पोर्न भिडियो वनाइदिएपछि

हनिमुनका मनाउने जोडीको पोर्न भिडियो वनाइदिएपछि


तपाइ हनीमुन मनाउन जादै हुनुहुन्छ ? यदि हो भने एउटा कुरामा विशेष सतर्कता अपनाउनु होला । हनीमुनका क्रममा कुनै होटलरगेस्ट हाउसमा वसेको बेला तपाइहरुको अन्तरंग सम्वन्धलाई अरुले नै हिडेन क्यामेरामा कैद गर्न सक्छन् । त्यती मात्र होइन, उक्त दृश्यलाई भिडियो वनाएर पोर्न साइटमा राखिदिन पनि सक्छन् । हालै भारतमा एक दम्पतीले यस्तै दुर्दशा भोग्नुपरेको छ । घटना, लखनउको हो । त्यहाको एक होटलमा वस्न पुगेका दम्पतीको अन्तरंग सम्वन्धलाई भिडियो वनाएर पोर्न साइटमा अपलोड गरिदिएका छन् । 
 यसरी भिडियो वनाउने युवाहरु पञ्जावमा रहेर वेबसाइट चलाउने गर्छन् । यसमध्ये एक सफ्टवेयर इन्जिनियर हुन् भने अर्का विद्यार्थी । ति  गिरोहहरुलाई नोएडा साइबर सेलले पक्राउ गरेको छ ।

0 comments:

Post a Comment

Find Us On Facebook