Home » » छोटो अनि कसिलो स्कर्ट लगाउदा के भयो हेर्नुस

छोटो अनि कसिलो स्कर्ट लगाउदा के भयो हेर्नुस


 ३४ बषिर्या मोडल कर्टेनी कार्दशियनलाई पहिरनको बिषयमा धेरै ख्याल छ । उनी कुनै पनि कार्यक्रममा पुग्दा निक्कै आकर्षक पहिरन लगाएर पुग्छिन् । उनी र उनको बैनी पहिरनको बिषयमा निक्कै सजग छन् ।तर मंगलबार बेलुकी उनलाई के भयो कसैले पत्तो नै पाएन ।

 पहिरनमा सजग कर्टेनी अन्तत पहिरन लगाउन नजानेरै फसिन् । उनले लगाएको सेतो रंगको स्कर्ट यति धेरै कसिलो भयो कि उनलाई हिड्न नै गाह्रो भयो । यसमाथी उनले कालो रंगको हिल जुत्ता लगाएकी थिइन् जसको कारणले गर्दा कर्टेनीले भोग्नु सम्म समस्या भोगिन् ।

0 comments:

Post a Comment

Find Us On Facebook