Home » » यस्ता छन् बाढी प्रभावित क्षेत्र (फोटो फिचर)

यस्ता छन् बाढी प्रभावित क्षेत्र (फोटो फिचर)


चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले बिहीबार सूदुरपश्चम क्षेत्रमा बाढी प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गरेका छन् । त्यही क्रममा उनले बाढी पीडितलाई ३५ हजार रुपैयाँ राहत र दर्चुलाको सदरमुकाम पुननिर्माणको लागि ५० करोड बजेट विनियोजन गर्ने घोषणा गरेका छन् ।
यसक्रममा उनले दर्चुला, कञ्चनपुर र कैलालीको टीकापुर क्षेत्रका स्थानीय पीडित, राजनीतिकदलका प्रतिनिधी,  प्रशासक, सुरक्षा निकायका पदाधिकारीहरू र पत्रकारहरूसँग भेटघाट तथा छलफल गरे ।
साथै बार्दियाको राजापुर क्षेत्रको हवाई निरिक्षणसमेत गरेका थिए । यसक्रममा उनले कहाँ कहाँ भ्रमण गरे तीमध्येका केही तस्विर  :
 
बर्दिया, राजपुर ।
 
दोधारा, चाँदनीपुल ।
दार्चुलामा नदिले कटान गरेको क्षेत्र ।
दार्चुला ।
दार्चुला ।

  कञ्चनपुर ।
तस्विरहरु : मन्त्रिपरिषद् अध्यक्षको सचिवालय ।


0 comments:

Post a Comment

Find Us On Facebook