|
नेपाली हेडलाइन्स अनलाइनमा कन्या क्याम्पसको विषयमा लेखिएको एक समाचारलाई आधार बनाएर प्रहरीले साइबर क्राइमको अभियोगमा अनलाइन पत्रकार शुशील पन्तलाई प्रहरीले हिरासतमा लिएको छ। छात्राहरु मात्र पढ्ने डिल्लीबजारको कन्या क्याम्पसको शौचालयमा भ्याण्टा भेटिएको भन्ने समाचार प्रकाशन गरेको र सो समाचारलाई विद्तुीय माध्यमबाट प्रचार प्रसार गरेको आरोपमा उनलाई पक्राउ गरिएको बताइएको छ।
|
0 comments:
Post a Comment