Home » » एसएलसीको रिजल्ट आयो(रिजल्ट सहित )

एसएलसीको रिजल्ट आयो(रिजल्ट सहित )



भक्तपुर, जेष्ठ २८ - परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०६९ चैत्रमा भएको एसएलसी परीक्षाको नतिजा प्रकाशित गरेको छ । सोमबार बसेको परीक्षा समितिको बोर्ड बैठकले रिजल्ट सार्वजनिक गर्ने निर्णय गरेको हो । ४१.५७ प्रतिशत उतिर्ण भएका छन् ।
चैत पहिलो साता भएको ७९ औ संस्करणको एसएलसी परीक्षामा ५ लाख ४७ हजार १ सय ६५ जना परिक्षार्थी सहभागी थिए । परीक्षामा नियमितर्फ ४ लाख ३० हजार ९७  र एक्जेम्टेडतर्फ १ लाख १७ हजार ६८ जना सहभागी थिए ।



0 comments:

Post a Comment

Find Us On Facebook