|
महाकाली नदीमा आएको बाढीले तीन दर्जन बढी कार्यालय र घरहरु बगाएको छ । यस्तै दर्जन बढी घर र कार्यालयहरु अझै जोखीममा परेका छन् । बाढीले दार्चुलाको बाङाबगड र गल्फैमा रहेका घरहरु र सरकारी कार्यालयहरु बगाएको हो । यस्तै बाढिले धाप, दत्तु, उकु र लाली गाविसमा पनि कटान गरिरहेको प्रहरीले जनाएको छ ।
|
0 comments:
Post a Comment