Home » » यसरी बगायो महाकालीले घर (भिडियोसहित)

यसरी बगायो महाकालीले घर (भिडियोसहित)


महेन्द्रनगर– तीन दिनदेखि भएको अविरल वर्षाका कारण महाकाली नदीमा आएको बाढीले दार्चुलाकी एक महिला र २४ घर बगाएको छ। दार्चुलामा बाढी हेर्न गएकी धाप गाविस–५ की ३० वर्षीया सरस्वती रैखोलालाई महाकालीले बगाएको हो। बाढीले बगाएकी रैखोलाको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
हेर्दाहेर्दै महाकालीले बागायो दार्चुलाको घर भिडियो हेर्नुहोस्

हेर्दाहेर्दै महाकालीले बागायो दार्चुलाको घर भिडियो हेर्नुहोस्

0 comments:

Post a Comment

Find Us On Facebook