Home » » एक्सपोज गरिन करिश्माले जवानी सेक्स विषय केन्द्रित फिल्म 'किन किन'मा

एक्सपोज गरिन करिश्माले जवानी सेक्स विषय केन्द्रित फिल्म 'किन किन'मा


प्रदर्शन प्रतिक्षित फिल्म 'किन किन'मा सुन्दरी नायिका करिश्मा मानन्धरलाई हट एण्ड सेक्सी लुक्समा देख्न पाइनेछ । सेक्स विषय केन्द्रित फिल्म 'किन किन'मा निर्देशक उकेश दाहालले अभिनेता राजेश हमालसँग करिश्माको गरमागरमा दृश्य खिचाएका छन् । 
करिश्माले पनि आफुलाई मिलेसम्मको एक्सपोज गरेकी छिन् । 'किन किन' फिल्ममा गुन्यु चोलीमा पनि करिश्मा औधी खुलेकी छिन् । ढल्कदो उमेरमा करिश्मा फिल्ममा होस् या सार्वजनिक कार्यक्रममा अलि बढी नै एक्सपोज हुने गर्छिन् । केही समय अघि प्रदर्शनमा आएको फिल्म 'नाइन ओक्लक'मा करिश्माले हट आइटम गीतमा नृत्य पस्केकी थिइन् । तर, उनको आइटमलाई कतिपय फिल्मी विश्लेषकले भने ढल्कंदो उमेरमा चढ्दो जवानी भनेर विश्लेषण गरे ।



 बैंशालु उमेरमा समेत आफुलाई सम्हालेकी करिश्मा ढल्कदो उमेरमा किन यसरी एक्सपोज हुन्छिन् ? हरेकको आफ्नै विश्लेषण छ । करिश्मा अझै पनि आफुलाई यौवन ठान्छिन् फिल्मी बजारमा चर्चा चल्छ, करिश्मा आफैमा हट छिन् त्यसकारण एक्सजोज हुन्छिन् । एक्सन कटमा कम सक्रिय करिश्मा हाल होम प्रोडक्सनको प्रोजेक्टमा व्यस्त छिन् । स्क्रिप्टीङ भैरहेको होम प्रोडक्सनको फिल्ममा करिश्मकै निर्देशन रहने बताइएको छ ।


0 comments:

Post a Comment

Find Us On Facebook