|
सर्वमान्य र प्राकृतिक कुरा हो शारिरिक सम्बन्ध(सेक्स)। यहि सेक्सको कारण संसारमा कैयौँ जघन्य अपराध हुने गरेका छन्। सेक्स दुर्घटना हुने देश मध्ये चीन पनि अग्र पंक्तिमा छ। हालै चीनमा सेक्स अपराध कम गर्न केहि नियम लागु गरिएको छ जसका कारण छोटा कपडा लगाएर हिडने महिलाहरुलाइ आपत नै परेको छ।
महिलालाई यौनिक उत्पिडनबाट बचाउन भन्दै चीन प्रहरीले गर्मीको समयमा पनि स्कर्ट लगाएतका छोटा कपडा लगाउन बन्देज गरेको छ। यति मात्र होईन महिलालाई बसको माथिल्लो सिटमा बस्न समेत नदिने भएको छ। महिला माथिल्लो सिटमा बस्दा तल्लो सिटमा बसेका पुरुष उत्तेजित हुने डरले त्यसो गरिएको बताईएको छ।
|
0 comments:
Post a Comment