|

यतिभन्दा तपाईलाई लागिसक्यो होला । त्यसो भए नेपालको सफा शहर चाँही कुन हो त । त्यो शहर हो 'पोखरा' । अर्थात पोखरा यो वर्ष सफा शहरको रुपमा घोषित हुन सफल भएको छ ।
विश्व वातावरण दिवसका अवसरमा शहरी विकास मन्त्रालय, फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले मंगलबार गरेको कार्यक्रममा पोखरा उपमहानगरपालिकालाई उत्कृष्ट सफा सुग्घर शहर–२०७० बाट सम्मानित गरेको छ ।
पोखरा उप–महानगरपालिकाले शहरलाई सफासुग्घर बनाउनका लागि पोखरालाई २ वर्षअघि नै कालो प्लाष्टिक झोलामुक्त घोषणा गरी कार्यान्वयनमा ल्याएको थियो भने यसै वर्षदेखि फुटपाथ निषेधित क्षेत्र समेत घोषणा गरि फुटपाथ व्यवस्थापन गर्दै आएको छ । त्यसो भए कस्तो छ त पोखरा महानगरपालिका हेरौँ तस्वीरमा जुन हामीले गुगलबाट पोखरा र पोखरा आसपासका दृश्यहरु खोजेर ल्याएका हौँ
|
0 comments:
Post a Comment