
काठमाडौ।काभ्रेमा ९ वर्षिय बालिकालाई बलात्कार गर्ने एक युवकलाई रप्रहरीले पक्राउ गरेकोछ। प्रहरीले उजुरीको आधारमा भीमखोरीका २५ वर्षिय देवसिंअ तामाङलाई प्रकाउ गरेको हो। उनिमाथी एक भीमखोरीमै काकाको घरमा बस्ने ९ वर्षिय बालिकालाई बलात्कार गरेको भन्दै बालिकाका आफन्तले प्रहरीमा उजुरी दिएका थिए। बालिकाका आफन्तहरुले यही फाल्गुन२० गते उनले बालिकामाथी बलात्कार गरेको बताएका छन्। त्यसयता तामाङ फरार रहेका थिए। पिडित भनिएकी बालिकाले पनि आफू माथी बलात्कार भएको बयान दिएकी छिन्।
त्यसै गरि बलात्कारको आरोपमा पक्राउ तामाङले बालिकासँग सुतेको तर त्यसपछि के भयो आफूलाई थाहा नभएको 'काइते' बयान दिएका छन्। तर बालिकासंग किन सुतेको भनेर बने उनले खुलाएका छैनन्।
0 comments:
Post a Comment