Home » » जो नाङ्गिए-फोटो सहित

जो नाङ्गिए-फोटो सहित


बलिउडका हट टपलेस अभिनेत्रीहरु विद्या वालनदेखि सनी लियोन, विपसा वसुदेखि शर्लिन चोपडासम्मलेटपलेस फोटोसुट गराएर ववाल मच्याएकी छिन् ।नरगिसस फाखरी 
अमेरिकीको फैशन मोडल नरगिसले बलिउडमा रणबीर कपू्रसग फिल्म रकस्टारमा काम गरिन् । त्यस क्रममा रणवीर र नरगिसको अफेयर सम्वन्धी पनि व्यापक चर्चा भयो । यतिवेला नरगिससग कुनैपनि फिल्म छैन । 

राइमा सेन
मुनमुन सेनकी छोरी राइमा सेनले बलिउडमा त्यस्तो कमाल त देखाएकी छैनन् । तर, उनको हट प्रस्तुतीले हंगमा मच्याएकै छ । उनले हिन्दी मात्र होइन, वंगला फिल्ममा पनि आफ्नो अभिनयले दर्शकको मन जितेकी छिन् । राइमा चाढै नै हिन्दी फिल्म वेचलर्स ३ र आइ मी और मा देखिदैछन् । 
याना गुप्ता
बाबू जी जरा धीरे चलो, बिजली खडी देखो बिजली खडी।।यस फिल्ममा आइटम डान्स गरेर चर्चामा आएकी याना गुप्ता बलिउडमा खासै जम्न भने सकेकी छैनन् । 
शर्लिन चोपडा
शर्लिनको वारेमा त त्यती भनिरहनु पर्दैन । यिनले वेलावेला ठूलै हंगमा मच्याउदै आएकी छिन् । टपलेसको कुरै छाडौ शर्लिनले पुरै न्युड तस्विर समेत खिचाएकी छिन् । 
सोफी चौधरी
लन्डनमा जन्मिएकी सोफी त्यही हुर्केकी हुन् । यतिवेला उनी बलिउडमा आफ्नो भाग्य चम्काउने धेयका साथ प्रवेश गरेकी छिन् । आदमी आठन्नी, खर्च रुपइयामा गेस्ट अपियरेन्सवाट उनले बलिउडमा पाइला राखेकी हुन् । 
इशा गुप्ता
जन्नत २ वाट क्यारियर सुरु गरेकी इशा चाढै नै फिल्म चक्रव्युमा देखिदैछन् । 
मौशमी गोगोई
मौशमी नर्थ इस्टका मोडल हुन् । उनी चाढै नै बलिउडमा प्रवेश गर्दैछिन् । 
अमिषा पटेल
ऋतिक रोशन र अमिषा पटेलले कहो ना प्यार है वाट आफ्नो क्यारियर सुरु गरेका थिए । यतिवेला अमिषा फिल्म रेस २ वाट पुन बलिउड फर्किएकी छिन् । 
मन्दिरा वेदी
सानो पर्दाको सुपरहिट अभिनेत्री हुन् यिनी । मन्दिरा आफ्नो हेल्थ र डाइटका लागि सधैव सचेत रहन्छिन् । 
विपसा बासु र सन्नी लियोन 
विपसाले राज ३ वाट पुन बलिउड फर्किएकी छिन् । यसमा उनले वोल्ड सिन दिएको चर्चा छ । उनले फोटोग्राफर डेबु रत्नाकार को २०११ क्यालेन्डरका लागि टपलेस फोटासूट गराएकी थिइन् । 
भारतिय मुलकी क्यानेडियन पोर्न स्टार सनी लियोनलाई टपलेस हुन कुनै गाह्रो कुरो होइन । यिनले एफएचएम म्यागजिनका लागि टपलेस फोटोसूट गराएकी थिइन् । जिस्म २ वाट सनीले बलिउड डेब्यु गरेकी हुन् । 
मनिषा लाम्वा र शर्लिन चोपडा
मनिषा लांवा यतिवेला सवैभन्दा सेक्सी र टपलेस अभिनेत्री वनेर छाएकी छिन् । हालै म्याक्सिम म्यागजिनका लागि उनले टपलेस भएर फोटोशूट गराएकी थिइन् । 
शर्लिन चोपडाका वारेमा त त्यती धेरै बखान गरिरहुन आवश्यक छैन । यिनले पनि वेलावेला ठूलै हंगमा मच्याउने गर्छिन् । टपलेस मात्र होइन, प्लेब्वाइ म्यागजिनका लागि शर्लिनले न्युड फोटोशुट नै गराएकी छिन् । 
विद्या वालन र वीना मलिक
द डर्टी पिक्चरवाट बलिउडमा वेस्ट एक्ट्रेसको उपाधी पाएकी विद्याको सफलता निकै चुलिएको छ । भर्खरै विवाह वन्धनमा वाधिएकी यिनले फोटोग्राफर डेबू रत्नाकारको क्यालेन्डरका लागि न्युट फोटोसुट गराएकी थिइन् । 
पाकिस्तानी एक्ट्रेस वीना मलिक कलर्स च्यालनको हिट शो विग वोसवाट बलिउडको सवैभन्दा विवादस्पद अभिनेत्रीमा दरिएकी छिन् । उनले इन्टरनेशनल लाइफस्टाइल म्यागजिन एफएचएमका लागि न्युड फोटोसुट गराएर भारतमा मात्र होइन, पाकिस्तानमा समेत ववाल मच्याएकी थिइन् । 





0 comments:

Post a Comment

Find Us On Facebook