|
युवतीहरु कस्ता पति चाहन्छन् रु यस्तो जिज्ञासा उठ्नु स्वभाविक हो । एक सर्वेक्षण अनुसार यस्तो युवकस“ग विवाह गर्न चाहन्छ, जसको कमाइ धेरै हुनका साथै राम्रो ओहोदामा समेत होस् । व्रिटिश वेबसाइट मैच डट कमले गरेको यो सर्वेवाट महिलाहरु अझैपनि पदप्रति आकर्षित हुन्छन् । जीवनसाथीको रुपमा म्यानेजरको रुपमा कार्यरत पुरुष महिलाको पहिलो रोजाइमा पर्ने गर्छ । दोस्रोमा डाक्टर, तेस्रोमा वकिल र चौथोमा विजनेश मेन । महिलाहरुका अनुसार एक म्यानेजर समझदार, समर्पित र महत्वकांक्षी हुने गर्छ ।
|
0 comments:
Post a Comment