Home » » पातलो ओठ हुने युवती बढी सेक्सी

पातलो ओठ हुने युवती बढी सेक्सी


युवतीलाई सेक्सी देखाउने विभिन्न अंगमध्ये ओठ अग्रपंक्तिमा आउँछ। एजेन्सीहरूका अनुसार युवतीअनुसार ओठको बनावट पनि फरक-फरक हुन्छ।
कसैको बाक्लो ओठ हुन्छ भने कसैको पातलो। कसैको अलि फ्यात्त परेको त कसैको टिमिक्क परेको। भिन्न खालका ओठ भएका युवतीहरूमध्ये कस्ता ओठ भएका युवती बढी सेक्सी देखिन्छन् भनेर हालै एउटा अध्ययन गरिएको थियो। अध्ययनले पातलो ओठ हुने युवती तुलनात्मक रूपमा बढी सेक्सी हुने निष्कर्ष निकालेको छ।
जर्मनीका करिब ४ हजार युवतीबीच भएको उक्त अध्ययनले पातलो ओठ हुनेले पुरुषहरूलाई तत्काल आकषिर्त गर्न सक्ने निष्कर्ष निकालेको हो। अध्ययनका क्रममा पातलो ओठ भएका युवती देख्नेबित्तिकै पुरुषहरूमा यौनचाहना बढ्ने र तत्काल किस गर्न तम्सिहाल्ने पनि पाइएको थियो।

0 comments:

Post a Comment

Find Us On Facebook