Home » » फालेको अवस्थामा एक किशोरीको टाउको र दुईवटा हात मात्रै भेटियो

फालेको अवस्थामा एक किशोरीको टाउको र दुईवटा हात मात्रै भेटियो



काभ्रेमा आज कपडा र प्लाष्टिकले बेरेर फालेको अवस्थामा एक किशोरीको टाउको र दुईवटा हात भेटिएको छ । नासिकास्थान साँगा गाउँ विकास समिति वडा नम्बर १ भैसेपाटीस्थित अरनिको राजमार्ग छेउको एक ठाउँमा गर्धनमाथिको भाग र दुई सय मिटर पर दुई वटा हात फेला परेको हो ।
मंगोलियन वर्णकी अन्दाजी १३ देखि १५ वर्षकी किशोरीको अझै पहिचान हुन सकेको छैन ।

0 comments:

Post a Comment

Find Us On Facebook