Home » » साइकलिगंले घटाउछ सेक्स मज्जा

साइकलिगंले घटाउछ सेक्स मज्जा


लामो समय जिममा साईकलिंग गर्ने महिलाको लागी सेक्सुअल ईन्जाँयमेन्टको लागी असर पर्ने एक अध्यननले वताएको छ । हालै भएको एक अनुसन्धानले जिममा नियमित साइकिलिंग गर्ने महिलाको पेल्विक एरियामा असर पुग्ने वताईएको छ ।



 यसले सेक्सुअल इन्जाँयमेन्ट मिल्ने छैन । रिसर्च येल युनिभर्सिटीका वैज्ञानिकहरुले ४८ महिलामा एक महिनासम्म गरेको अध्ययन पश्चात यो निश्कर्ष निकालेको हो । 

0 comments:

Post a Comment

Find Us On Facebook