Home » » जागिरको तनाबले मधुमेह

जागिरको तनाबले मधुमेह


इजरायलका  वैज्ञानिक  अध्ययनमा मधुमेहको  विकासको  कामको तनाब संग सम्बधित रहेको नयाँ  तथ्य पत्ता लगाएका छन ।

बैज्ञानिकका अनुसार  सामाजिक सहायताको अभाबले पनि यसको असर बढ्ने दाबी छ ।


 यो रोग मोटोपन, उच्च रक्तचाप, शारिरीक व्यायाम नगर्नु बाट मात्र मधुमेह रोग लाग्ने कारण  नभई कामको  तनाबले मधुमेह लाग्ने बताएको छ ।

कामको तनावले पनि मधुमेह लाग्ने बैज्ञानिकहरुले उल्लेख गरेका हुन् ।

0 comments:

Post a Comment

Find Us On Facebook