|
फिल गुड केही महिला सेक्स अपिल बढाउन कमान्डो स्टाइलमा हिड्छन्, जसले गर्दा आफूलाई देखेर अरू आकर्षित हुन भन्ने उनीहरू चाहन्छन् । अन्डरवेयर लगाउनुको सबैभन्दा फाइदा के छ भने घरबाहिर रहदा सहज र आत्मविश्वास हुन्छ । कपडाको रक्षा यसले कुनै पनि प्रकारको बडी डिस्चार्ज अर्थात् शरीरबाट निस्कने फोहोरबाट अन्य कपडालाई बचाउछ । अन्डरवेयर धोए मात्र पुग्छ । बाकी कपडा सुरक्षित राख्छ । समाजका लागि पनि राम्रो माथि उल्लेख भएजस्तै बिनापेन्टी सार्वजनिक कार्यव्रmममा पुग्दा सेलिब्रेटीहरूले विभिन्न समस्या झेल्नुपरेको घटनाले के देखाउछ भने महिलाहरूलाई बिना अन्तरवस्त्र समाजले स्वीकार गरिसकेको छैन । सुरक्षा जिपर कहिलेकाहीं आफ्नो महत्वपूर्ण र संवेदनशील अंगका लागि घातक हुनसक्छ । अन्डरवेयर लगाएको अवस्थामा त्यस्तो खतरा धेरै हदसम्म रहदैन । दुर्घटनाबाट बचाउछ यदि पाइन्ट फुट्यो वा च्यातियो भने हुने लाजमर्दो अवस्थाबाट बचाउछ ।
|
0 comments:
Post a Comment