|
सिराहा, १४ असार– सिराहामा एक चार वर्षीया नाबालिका बलात्कृत भएकी छन् । अर्नामा गाविसकी ती नाबालिकालाई स्थानीय १९ वर्षीय प्रमोद कामतीले बलात्कार गरेका हुन् । घरनजिकैको ट्युबबेलमा खेलिरहेका बेला कामतीले उनलाई फकाएर लगी बलात्कार गरेको प्रहरीले जनाएको छ ।
|
0 comments:
Post a Comment