|
सम्भोगका बेला केवल महिला मात्र डराउँछन् भन्ने मान्यता गलत हो। संभोगका बेला महिलाहरू मात्र होइनन्, पुरुष पनि थर्कमान हुन्छन्। पुरुष संभोगका बेला यौनप्रदर्शन, सेक्सको स्थिति, संभोगको अवधि, चरम आनन्द तथा आफ्नो सक्रियताजस्ता विषयमा चिन्तित हुन्छन्। उनीहरूलाई कतै आफू ओछ्यानमा कमजोर सावित हुन्छु कि भन्ने चिन्ता हुन्छ। यौनसाथीलाई पर्याप्त आनन्द दिन सकिँदैन कि ? वा आफूलाई पनि चरम आनन्द प्राप्त हुन सक्दैन कि भन्ने आशंका पुरुषहरूमा हुन्छ। पुरुषहरू एक प्रकारको अहं लिएर संभोगमा संलग्न हुन्छन्, त्यसैले उनीहरूलाई आफ्नो अहं गिर्छ कि भन्ने कुराको ठूलो डर हुन्छ।
|
0 comments:
Post a Comment