Home » » यौनमा लिप्त पाँच जना रंगेहात पक्राउ

यौनमा लिप्त पाँच जना रंगेहात पक्राउ


बनेपा, २२ जेठ– पनौतीको होटेल अन्नपूर्णबाट प्रहरीले आपत्तिजनक अवस्थामा पाँचजनालाई पक्राउ गरेको छ ।  प्रहरी नायव निरीक्षक बाबुराम झाको नेतृत्वमा रहेको प्रहरी टोलीले उनीहरुलाई मंगलबार राति यौन कार्य गरिरहेको अवस्थामा रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्ने
मा होटेल सञ्चालक पनौती–६ का शिवकुमार प्रधानसमेत रहेका छन् । अन्यमा काभ्रेको नागरेगगर्चे–१ का ३० वर्षीय कृष्णबहादुर प्रधान, सिन्धुलीका टंकबहादुर थापालगायत दुई युवती रहेका प्रनानि झाले जानकारी दिए ।  काभ्रेका प्रहरी उपरीक्षक कमल घर्तीले वेश्यावृत्तिको गम्भीरता हेरेर उनीहरुलाई सार्वजनिक मुद्दा चलाइने जानकारी दिए ।     रासस    

0 comments:

Post a Comment

Find Us On Facebook