|
सवैभन्दा पहिले औपचारिक परिचय गर्नुहोस् । –उनीप्रति रुची देखाउनुहोस् तर पिछा नगर्नुहोस् । यसो गर्दा तपाइको छवी राम्रो वनाउदैन साथै केटीले पनि तपाइलाइ युज गर्न सक्छे । –केटीले ‘मलाइ प्रभावित गर्न लागेका छन्’ भन्ने कुरा थाहा पाउनेगरी कुनै काम नगर्नुहोस् । सहज रहनुहोस । चिया कफीका लागि सोझै प्रस्ताव नराख्नुहोस् । यदि दुवैको फुर्सद भयो भने कुराकानीका लागि प्रस्ताव राख्न सक्नुहुनेछ । –विस्तारै विस्तारै आफ्नो वारेमा उसको राय पत्ता लगाउनुहोस् । उनले तपाइलाइ कस्तो रुपमा हेरिरहेकी छिन् । –जवरजस्ती एकान्तमा भेट्ने प्रयास नगर्नुहोस् । –वर्थ डे लगायतका अवसरमा गिफ्ट दिन नभुल्नुहोस् । गिफ्ट उसको रुचीलाई ख्याल गरेर खरिद गर्नुहोस् ।
|
0 comments:
Post a Comment