Home » » आफैले पढेको स्कुल अगाडि आएर नागिंएपछि..

आफैले पढेको स्कुल अगाडि आएर नागिंएपछि..


जीवनको सभ्यता सिकाइने तथा भविष्यमा सफलताका सिखर चुम्ने पाठ पढाइने आफ्नै स्कुलमा आएर एउटी युवती निवस्त्र भएर फोटो खिचाउछीन भने तपाई के भन्नु हुन्छ ?
त्यस्तै भएको छ । अमेरिकी पोर्न स्टार वैलेरी डाड्सले आफुले पढेको स्कुलमै आएर आफ्नो नांगो फोटो सुट गराएकी छन । उनले सो फोटो एक वेवसाइटमा पनि राखिन । तर, प्रहरीले उनलाई सर्वजनिक ठाउमा नांगो फोटो शुट गरेको भन्दै कारवाही गरिने चेतावनी दियो ।
प्रहरीको चेतावनीलाई बेवास्ता गर्दै यी पोर्न स्टारले फेरि त्यहि स्कुलमा गएर दोश्रोपटक पनि नांगो फोटो शुट गराइन ।

0 comments:

Post a Comment

Find Us On Facebook