Home » » साहरुख खानले सेरोगेसी मार्फत लण्डनमा तेस्रो बच्चा जन्माउने

साहरुख खानले सेरोगेसी मार्फत लण्डनमा तेस्रो बच्चा जन्माउने


बलिउडका किंग बलिउड नायक साहरुख खानले सेरोगेसी मार्फत लन्डनमा तेश्रो बच्चा जन्माउने खबरले यतिबेला बलिउड बजार तातेको छ | साहरुख आफ्नो तेश्रो बच्चा बि्रटिस मुलको हुन् भन्ने चाहन्थे त्यसैकारण नयाँ बच्चाको जन्म लण्डनमा हुन लागेको हो | साहरुखको बच्चाको सेरोगेट आमा लण्डन बासी भएको भारतिय संचारमाध्यमले जनाएको छ | खान दम्पति तेस्रो सन्तानको रुपमा छोरा चाहन्छन | उनीहरुको यसअघि आर्यन र सुहाना नाम गरेको दुइजना बच्चा छन् | सेरोगेट बच्चा जन्माउने सबै निर्णय गौरीको भएको स्रोतले जनाएको छ | खान दम्पति अहिले अमिर खान र किरण रावलाइ सहयोग गर्ने डाक्टरसँग परामर्श लिंदै छन् |

0 comments:

Post a Comment

Find Us On Facebook