|
सायद यो कुरा हाम्रोजस्तो परम्परागत समाजमा लागु नहुन सक्छ र झ्वाट्ट सुन्दा अपाच्य जस्तो पनि लाग्छ । विवाह भएको धेरै वर्षपछि पनि लोग्ने स्वास्नी सँगै बसेर पोर्न फिल्म तथा तस्वीर हेर्न असजिलो मान्छन् ।
सामान्यतया श्रीमानको अगाडि यस्ता अश्लील सामाग्रीहरु हेर्ने तथा सेक्सका विषयमा खुलेर कुरा गर्ने मामिलामा धेरै महिलाहरु पछाडि नै छन् । त्यसैले परम्परागत समाजका महिलाहरु लोग्नेसँगै
बसेर पोर्न सामाग्री हेर्ने भन्ने कुरा निकै सकसको कुरा हो । तथापि समाजमा आएको आधुनिकिकरण सँगै महिलाहरु पनि खुल्दै गएका छन् र लोग्ने स्वास्नी बीचको लाजको यो दरार कम हुँदै गएको छ । यस्तो हुनु आवश्यक पनि छ । एक अध्ययनले के देखाएको छ सँगै बसेर पोर्न भिडियो हेर्ने दम्पतिको यौन जिवन सुखी हुन्छ ।
अध्ययनका अनुसार सँगै बसेर पोर्न सामाग्री हेर्दा श्रीमान श्रीमती दुबैमा सेक्सप्रतिको रुची बढ्छ । यदि श्रीमान श्रीमतीले सँगै पोर्न फिल्म हेर्छन् भने उनीहरु सम्भोगका बेला बढि खुल्दछन् । यसका साथै उनीहरुले सेक्समा नयाँ नयाँ तरिका तथा आसनहरुको प्रयोग समेत गर्छन् जसले यौन सुख प्राप्त गर्न सहयोग पूराउँछ । सधै एउटै आसनमा सम्भोग गर्नेहरुका लागि सम्भोगासनमा सृजनात्मकता ल्याउनका लागि पोर्न भिडियो सहयोगी हुने यौन विज्ञहरु बताउँछन् ।
यति मात्र होइन पोर्न भिडियो महिलाको लागि चरम सन्तुष्टी प्राप्त गर्नमा सहयोगी पनि हुन्छ । यदि कुनै महिलालाई चरम सुख ढिलो प्राप्त हुने तर पुरुष छिटै उत्कर्षमा पुगेर समस्या उत्पन्न हुने गरेको छ भने सम्भोग अघि पोर्न भिडियोका साथ फोर प्ले मा संलग्न हुनु लाभदायी मानिन्छ ।
शोधका अनुसार यदि पोर्न भिडियोलाई केवल मनोञ्जनका लागि मात्र नभै केही सिक्ने प्रयास गर्ने हो भने त्यसले प्रेम तथा यौन जिवनलाई सफल तथा सुखी बनाउन सहयोग गर्छ ।
|
0 comments:
Post a Comment